१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमलादीमा आकाशमा पदयात्रा-फोटो फिचर

काठमाडौँ । काठमाडौँको कमलादीमा बनिरहेको ‘स्काई वाक भ्यू टावर’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावरको व्यावसायिक सुरुआतका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीले साढे १३ रोपनी जग्गामा ७८ मिटर उचाइको टावर निर्माण गरेको छ । टाबरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न