२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय सञ्चारकर्मीसँग चर्काचर्की: कोशी ब्यारेजमा भएको यस्तो हो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा असार २९ गते शुक्रबार मालवाहक ट्रक खसेको सूचना आयो । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक सूचना पाएपछि म रिपोटिङका लागि त्यसतर्फ गएँ । नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई उद्धार गरिएको थियो भने ट्रकको खोजी भइरहेको थियो । भारतबाट सामान