© 2023
काठमाडौं । ‘भ्वाइस किड्स’ को उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित चौथो सिजनको ग्रान्ड फिनालेमा सोनालीले उपाधि जितेकी हुन् । उनी कोच मेलिना राईको टिमकी हुन् । प्रतियोगितामा सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान