३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?
सैंबु ब्याडमिन्टन सर्कलको उपाधि हेम र खिमको जोडीले जिते

ललितपुरः सैंबु ब्याडमिन्टन सर्कलद्वारा आयोजित तेस्रो आन्तरिक पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि हेमबहादुर गुरुङ र खिमबहादुर श्रीसको जोडीले जितेको छ । ललितपुर महानगरपालिका वडा न. १८ को मगरगाउँमा आयोजित उक्त प्रतियोगितामा द्वितीय स्थान सुरज थापा र सुरेश तामाङ तथा तृतीय स्थान शंकर थापा र ओमबहादुर खड्काको जोडीले जितेको थियो ।