९ भाद्र २०८३, मंगलवार
,
Latest
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधान सेनापतिद्वारा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास निरीक्षण सम्पन्न

काठमाडौं- नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा महाशिवरात्रि तथा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास सम्पन्न भएको छ। आज सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पूर्वाभ्यास निरीक्षण गर्नु भयो। कार्यक्रमका क्रममा प्रधान सेनापतिले श्री चरक वाहिनीलाई युनिट झण्डा प्रदान गर्नुका साथै केन्द्रीय तहको युद्धकार्य तयारीपन