९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवा

खोटाङ। नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र १० जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन्