• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए…

एजेन्सी । सन् २०२४ को पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । यो पूर्ण सूर्यग्रहण अमेरिकाका ठूला क्षेत्रमा देखिनेछ । अब वैज्ञानिकहरुले यसको बारेमा अनौठो चेतावनी दिएका छन् । ग्रहणका कारण सडक दुर्घटना बढ्ने उनीहरुको भनाइ छ । सन् २०१७ मा पनि पूर्ण सूर्यग्रहण भएको थियो, जसलाई सन् २०१७ को