• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
स्व. नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी हुने

काठमाडौं । नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको पार्टीको कार्यालय बैठकले उक्त निर्णय गरेको हो । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने छ

नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।

नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।

संविधान निर्माण यात्रामा नेम्वाङ

अलि कठोर टिप्पणी गर्नु पर्दा अन्त्यमा ‘जनता यसै भन्छन्’ भन्नुहुन्थ्यो । कसैको कुरामा आपत्ति जनाउँदाका बखत पनि नेम्वाङको वाक्यांश हुन्थ्यो,

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

उहाँको पार्थिव शरीरमा आज बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र

‘संविधान सभाको पर्यायवाची नेम्वाङ’

काठमाडौँ । मंगलवार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासलमा– तस्बिरहरु

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उहाँले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गर्नुभयो ।

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले बैठक सुरू

री बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी: अध्यक्ष…

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भन्नुभएको छ, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि

नेम्बाङको निधनले राष्ट्र र एमाले पार्टीलाई अपुरणीय क्षतिः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले

दिवंगत नेम्बाङको अन्त्येष्टी बुधबार मात्र गर्ने परिवारको तयारी

हृदयाघातका कारण मंगलबार राति निधन हुनु भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि बुधबार मात्रै दाहसं‌स्कार गरिने

भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’- माधब नेपाल

कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय च्यासलमा राखिने

हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने

राष्ट्रपतिले बोलाउनु भएको भनिएको छलफल बारे जानकारी छैन: सुवासचन्द्र नेम्वाङ

न्यूजपोलारसंग नेम्वाङले भन्नुभयो 'हामी प्रधानमन्त्रीसंग निरन्तर छलफलमा छौ प्रधानमन्त्रीले अग्रसरता लिनईरहनु भएको छ । हिजो पनि राति १० बजे सम्म

यो बजेट पास हुन दिँदैनौँः सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताउनुभएको छ

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले

सबै दलहरू एक ठाउँमा उभिनुपर्छ– सुभाष नेम्वाङ(भिडियोसहित)

नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेकोले राजनीतिक दलहरू एक जुट हुनुपर्ने बताए ।

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ: नेम्वाङ

म अलरेडी टेस्टेड व्यक्ति हुँ ।” मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना