२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जीले खोजे भ्रष्टाचारविरुद्धको कारबाही, दलले भने चुनावमा जान सुरक्षा प्रत्याभूति

काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जीबीच आज पहिलो पटक औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अग्रसरतामा भएको वार्तामा जेन–जी र राजनीतिक दलका फरक फरक धारणा आएका छन् । जेन–जीहरुले आफूहरुको प्राथमिकता चुनाव नभएकाले सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए । राजनीतिक दलका नेताहरुले भने चुनावका लागि सरकारले