१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीबाट तेजबहादुर शेर्पाली प्रति श्रध्दाञ्जलि अर्पण

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झण्डा ओडाएर श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ । पशुपति स्थित आर्यघाटमा पुगेर प्रधानमन्त्री दाहालले तेजबहादुर प्रति श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओबादी नेता तथा