• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
गृहमन्त्री रवि लामिछानेले दुई करोड लगेको पुष्टि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ लिएको पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । यो सहकारी ठगी प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा