• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापन दुर्गा चापागाई पाण्डेयलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको