७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक्सन रुम मार्फत प्रधानमन्त्रीबाट दुई सिँचाई आयोजनाका बारेमा जानकारी लिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री दाहालले सो आयोजनाको पछिल्लो अबस्थाका बारेमा जानकारी लिनु भएको हो ।   उहाँलाई आयोजनाका अधिकारीहरुले पछिल्लो अबस्थका बारेमा जानकारी गराएका