© 2023
बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो । ‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा

काठमाडौँ । सिस्नेरी एन्फा एकेडेमी घटना पिडित परिवारले होस्टेलका वार्डेनले जबरजस्ती गलत बाटो प्रयोग गर्दा आफ्नो सन्तान गुमाउनुपरेको बताएका छन्