• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
काठमाडौंको फोहोर बोकेका गाडी तोडफोड

काठमाडौँ । काठमाडौंको फोहोर बोकेका गाडी सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा तोडफोड गरिएको छ । फोहर बोकेका टिपर र डोजर आज अज्ञात समूहले तोडफोड गरेको बताइएको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीका अनुसार १४ वटा फोहरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएपछि फोहर व्यवस्थापनमा फेरि समस्या