• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
१५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न…

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ । दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर सिसडोल–बञ्चरेडाँडामा फाल्न