© 2023
सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सियोङ–सुकलाई प्रधानमन्त्री पदमा मनोनित गर्नुभएको छ । दक्षिण कोरियाली विशाल इन्टरनेट कम्पनी नाभेरका पूर्व कार्यकारी प्रमुख हानले लीको प्रशासनको सुरुवातदेखि नै मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुुभएको छ। उहाँ प्रविधि क्षेत्र र डिजिटल आविस्कारमा अनुभवी व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । यदि संसदले अनुमोदन गरेमा