२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
५० वर्षअघि आजकै दिन यसरी जलेको थियो सिंहदरबार

काठमाडौं । १९औं शताब्दीको विशिष्ट वास्तु  नमूनाका  रुपमा रहेको सिंहदरबारमा विसं २०३० मा आजकै दिन अर्थात असार २५ गते आगलागी भएको थियो । चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर निर्माण गराएका यो भव्य दरबारमा १७ सय कोठा तथा विभिन्न चोकहरू थिए र यसलाई बनाउन एक वर्ष