• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्ने नागरिक…

तस्बिरः राकेशकुमार मिश्र-रासस काठमाडौं । सामाजिक सद्भाब कायम गर्न नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् । उनिहरुले आज एक बिज्ञप्ति जारी गर्दै विदेशीको चलखेल बढ्दै गएको र उनीहरुबाट साम्प्रदायिक द्वन्द सृजना गर्न अनेक प्रकारका चलखेल भएको स्पष्ट सङ्केत देखिएको जनाएको छ । विदेशीबाट हुनसक्ने चलखेललाई हामी नेपालीले सजगतापूर्वक बुझ्न र