२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा

इलाम। इलाममा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट जिल्लाको पाँच हजार ९५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म सञ्चालित कार्यक्रमअन्तर्गत जिल्लाको नौ वटा पालिकामा २३६ सिँचाइ आयोजना निर्माण गरिएका साना सिँचाइ कार्यक्रम फिक्कल क्लस्टर कार्यालयका प्रमुख केशव लामाले जानकारी दिनुभयो । स्वीजरल्याण्ड सरकार, नेपाल