८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै

बनेपा । सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ । प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म हुनेछ । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको कृषिगणनामा तथ्याङ्क सङ्कलनका लागि गाउँगाउँमा गणक र सुपरीवेक्षक खटिने भएको हो । गणनामा