७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गर्मीका औषधि : सातु र सर्वत

अक्षय तृतीयाले सिकाएको सातु र कागतीको सर्वतको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिनको चक्की खान जरुरत पर्दैन । सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले