१३ मंसिर २०८१, बिहीबार
,
Latest
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि आम्दानीको स्रोत तरकारीखेती भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित प्रधानमन्त्रीको चीन भ्रमण, परराष्ट्रमन्त्री राणा आज छेन्दु जाँदै ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

काठमाडौं । बौद्धधर्मनुसार सागा दावा एउटा ठूलो र धेरै महत्वपूर्ण धार्मिक पर्व हो । यो चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ । यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दुखी लाई दान गर्ने गरिन्छ ।