© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ। यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टीले गम्भीर अनुशासन उल्लङ्घन गरेको आरोपमा सांसद पदबाट फिर्ता बोलाउँदै कारबाही गरेको थियो। पार्टी निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेपछि उनी कारबाहीमा