२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेशमा छापामार शैलीमा सरोज यादव मुख्यमन्त्रीमा नियुक्त र सपथ…

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज यादवले सपथ लिएका छन् । बहुमतको सरकार गठनका लागि आह्वान गर्न दलहरुले दबाब दिइरहेका बेला प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ गराएकी हुन् । योसँगै मधेश प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । सिन्धुलीको एक