© 2023
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गर्नुभएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । सभामुख

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ । आज भएको छलफल सदनको कामकाजलाई

काठमाडौं । प्रतिनिधिसभा तथा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोल प्रसाद अर्यालसँग भेट गरेका छन्। संसद भवनमा भएको उक्त