© 2023
काठमाडौं : सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गर्दै समितिको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन निर्देशन दिनुभएको छ। छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमन स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन र विधिको पूर्ण पालना गर्दै तथ्यमा आधारित अनुगमन गर्न