© 2023
काठमाडौँ । नाबालिग बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । न्यायाधीश हरि फुँयालको इजलासले उक्त आदेश जारी गरेको हो । मूल मुद्दाको जोहेरीदेखि उच्च अदालतसम्माको आदेशसम्बन्धी विवरण नै कैफियत प्रतिवेदन हो । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर
बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले लाई आज अदालतमा उपस्थित गराईएको छ ।