• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
क्रिकेटर लामिछानेले गराए लाईपोमाको शल्यक्रिया

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेले  आज लाईपोमाको सल्यक्रिया गराएका छन् । लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको आज सर्जरी गरी निकालिएको क्यानले जनाएको छ । क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार, अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो । सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र