१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडक बिल भुक्तानीका लागि मागिएको घुससहित इन्जिनियर यादव पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमी