© 2023
बागमती। बागमती प्रदेशको राजधानी तथा मकवानपुुर जिल्लाको सदरमुुकाम हेटौँडामा शनिबार बृहत सद्भाव र्याली आयोजना गरिने भएको छ । सुनसरी, सिरहासहित तराई-मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौँडामा बृहत सामाजिक सद्भाव र्याली