© 2023
काठमाडौं । सर्वोच्च अदालतले कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको नाम राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समावेश गरिएको विषयमा कारण पेश गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आदेश दिएको छ। सांसद बोहराले भदौ २३ र २४ गते आफू अस्पतालमा रहेका बेला आन्दोलन भड्काउन संलग्न भएको आरोपसहित आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख