© 2023
काठमाडौं । राजधानी काठमाडौंका सडक तथा सार्वजनिक संरचना निर्माण र मर्मतका नाममा नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सडक बनाउने, फेरि भत्काउने र लामो समयसम्म पुन:निर्माण नगर्ने सरकारी तथा स्थानीय निकायको प्रवृत्तिले सर्वसाधारणका लागि सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । काठमाडौंको बौद्धद्वार मार्ग यसको पछिल्लो उदाहरण बनेको छ