२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानाध्यापक मृत्यु प्रकरण: आन्दोलनस्वरुप भोलि सिरहाका विद्यालय बन्द घोषणा

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साहको मृत्यु प्रकरणमा भोलि मंगलबार शिक्षकहरुले आन्दोलन गर्ने भएका छन् । विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका प्रधानाध्यापक साहको मृत्यु शंकास्पद रहेको भन्दै शिक्षकहरुका पेशागत संगठनहरुको संयुक्त बैठकले भोलि जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षकहरुका आठ पेशागत