© 2023
काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरुले सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग औपचारिक भेटघाट गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार भएको भेटघाटका क्रममा विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, मिडिया क्षेत्र सुधार, पत्रकार सुरक्षा, सूचना प्रविधि तथा सेवा प्रवाह सुधारलगायत विषयमा कुराकानी भएको हो । बैठकमा नेपालका

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने