© 2023
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा उल्लेखनीय सुधार देखिए पनि मातृ तथा नवजात शिशु मृत्यु, क्षयरोग, आत्महत्या, पाठेघरको मुखको क्यान्सर, डेंगी र उपचारमा नागरिकले आफ्नै खल्तीबाट गर्नुपर्ने खर्च (आउट अफ पकेट एक्सपेन्डिचर) अझै गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभएको छ। बिहीबार