© 2023
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो। बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)

प्रधानमन्त्री ओलीले तिन सिफ्टमा किर्तिपुरमा क्रिकेट मैदानको काम अघि बढाएर समयमै सक्ने निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयका सचिव