१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेजका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ ।

सगरमाथा संवादको निष्कर्षः हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्नेमा…

सगरमाथा संवादले हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यनाकर्षण गराएको छ । 

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ ।

काठमाडौं घोषणापत्र जारी गरेर सगरमाथा संवाद आज सकिँदै, पाहुनालाई लगियो…

सगरमाथा संवादको अन्तिम दिन आज बिहानै विदेशी पाहुनालाई नेपालका हिमाल देखाउन लगिएको छ । माउन्टेन फ्लाइटमार्फत विदेशी पाहुनालाई हिमाल देखाउन

हिमाली क्षेत्रको जोखिम बढ्दो, तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा विज्ञहरुको जोड

माथिल्लो तटिय क्षेत्रमा देखिएको एउटा समस्याले अर्को समस्यालाई निम्त्याउने खालका घटनाले क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौति थपेको उनीहरुको तर्क छ ।

हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरू कतै कालापत्थरमा त परिणत हुने होइन ? यी र यस्ता

सगरमाथा संवादका पाहुनाहरुको स्वागत-सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज- फोटो फिचर

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवादका पाहुनाहरुको स्वागत(सम्मानमा आज साँझ आयोजित रात्रिभोजको आयोजना गर्नुभएको छ ।

हामी हातेमालो गरौं, साहस र संवेदनाका साथ अगाडि बढौं, न्यायपूर्ण…

हामी हातेमालो गरौं। साहस र संवेदनाका साथ अगाडि बढौं। न्यायपूर्ण भविष्यका लागि। दीगो पृथ्वीका लागि। हामीलाई चाहिन्छ—नवीन संकल्प।

जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दैछः परराष्ट्रमन्त्री

मन्त्री डा राणाले भन्नुभयो “पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोचले सबैले पृथ्वी र प्रकृतिलाई माया

‘सगरमाथा संवाद’ सुरु-लाईभ

संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही

 ‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ ।

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

संवादको तयारी व्यापक रुपमा अगाडि बढिरहँदा केही सरोकारवालाहरु भने संवादले जलवायु सङ्कट व्यवस्थापनमा लगानीको जोहो हुनसक्ने भन्दै उत्साहित देखिन्छन् ।

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री

उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रुपमा बर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले

भारत पाकिस्तान युद्ध निरन्तर रहे सगरमाथा संवाद के होला ?

उनले भने‐ यही परिस्थित अघि बढ्दै गयो र भारत र नेपाल आउने उडानहरु बुधबार र बिहीबारको जस्तो प्रभावित भए भने

सगरमाथा संवाद जलवायु न्यायका लागि हिमालको आवाज उठाउने अवसर

यही सन्दर्भमा,सरकारले सन् २०२५ मे १६ देखि १८ सम्म (२०८२ साल जेठ २–४ गते) काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद

प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ ।