१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं उपत्यकाका नेवार समुदायले मनाए सकिमना पुन्ही– तस्बिरहरु

काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमना पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् । काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र