© 2023
काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले प्रत्यक्ष प्रसारण ‘ब्ल्याक आउट’ गरेपछि बैठक स्थगित भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर भिडियो युट्युबटमा