© 2023
काठमाडौं । संसदीय खुलापनको विषयमा वर्षौंदेखि छलफल बहस भएपनि पूर्णत: कार्यान्वयन हुन सकिरहेको छैन । देश संघीय संरचनामा गएपछि संघीय संसद र प्रदेश सभा क्रियाशिल छन् । संघीय संसद र प्रदेश सभाले आफूले गर्ने काम पारदर्शी र सहज बनाउन खुलापनको अभ्यास गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । तर संसदीय