१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न

न्युयोर्कमा गोली चल्यो ५ को मुत्यु , १३ जना घाइते

काठमाडाैंः अमेरिकाको व्यस्त शहर न्युयोर्कको ब्रुकलिनको सब वे मा गोली चल्दा  ५ जनाको मुत्यु भएकाे छ । यस गोलीकाण्डमा कम्तीमा