१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अप्रिलको पलेँटीमा संगीता प्रधान

काठमाडौं: सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन् ।  संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी