© 2023
काठमाडौं: सन् २००७ मा पलेँटीमा पहिलोखेप गीत सुनाएकी सङ्गीताले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन्। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा सङ्गीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको शुरुवात खयाल गायनबाट भएको थियो । राग 'रागेश्री'को विलम्वित लयमा सङ्गीता आफैँले सृजना गरेको बन्दिस (गीत) 'सब सुख