१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलंकाली पूर्वराष्ट्रपतिको वक्तव्य-परराष्ट्रमन्त्री माथिको कुटपिट महिला अधिकारको हनन्

काठमाडौं । नेपालमा हालैको जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति श्रीलंकाली पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे दु:ख व्यक्त गरेका छन् । हिजो एक विज्ञप्ति प्रकाशन गर्दै उनले यो आन्दोलनपछि बनेको सरकारले देशलाई शान्ति र स्थायित्वामा लैजाओस भनी कामना पनि गरेका छन् । उनले शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरुका घर जलाइएका घटनालाई निकै दु:खद भनेका छन्