© 2023
काठमाडौं । नयाँ वर्ष २०८२ आजदेखि सुरु भएको छ । नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र भरिभराउ छन् । इलामको श्रीअन्तु डाँडामा पनि नयाँ वर्षको सूर्योदय हेर्न मानिसहरुको घुइँचो नै लाग्यो । अरु पर्यटकीय गन्तव्यमा पनि पहिरो सूर्योदय हेर्न मानिसहरु पुगेका छन् । श्रीलामको श्रीअन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदयका केही