५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पत्ति शुद्धीकरणको मुद्दामा मिटरब्याजी श्याम परदेशीलाई सफाई

काठमाडौँ । सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाई पाएका छन् । विशेष अदालतले मिटरब्याजीका रुपमा परिचित परदेशीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित सफाई दिएको हो । उनीमाथि २०७९ साउन २० मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।