२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा शेखर गिरी निर्वाचित

काठमाडौँ। साझा प्रकाशनको सञ्चालक समिति अध्यक्ष पदमा शेखर गिरी निर्वाचित भएका छन्। साझा प्रकाशनको शनिबार सम्पन्न पच्चीसौँ साधारणसभाले गिरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। सञ्चालक समितिको सदस्यमा प्रा.डा. ध्रुव घिमिरे, मनोहर लामिछाने र जयन्ता पोखरेल चयन भएका छन्। लेखा सुपरीवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र वसुधा बस्नेत पाण्डे