६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हास्य कलाकार जोगिन्दर कांग्रेसबाट सिफारिस

काठमाडौं । सर्लाही ४ बाट हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसको उम्मेदवारमा सिफारिस भएका छन् । उनी सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् । जोगिन्दरले फेसबुकमार्फत आफ्नो नाम एक नम्बरमा सर्वसम्मत सिफारिसमा परेको जानकारी गराएका छन् । रिलालले लामो समय टेलिभिजनमा ‘जोगिन्दर