७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शम्भुजीत,शिव र ज्ञानेन्द्रको सुन्दर सृजना: शिर उठाई बाच्न आफ्नो देश…

काठमाडौ । भाषा चाहिन्छ ,आफ्नो भेष चाहिन्छ , शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ । गितकार ज्ञानेन्द्र गदालको शब्द , प्रशिद्ध संगीतकार शम्भुजीत बास्कोटाको संगीत र शिब परियारको स्वरमा सजिएको गितले राष्ट्रिय भाबनालाई छपक्क छोपेको छ । हामि बाच्ने धर्ती एउटै , एउटै रन बन भन्ने सन्देश सहितको गितका राष्ट्रिय